Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


डा. केसीको अनशन एक हप्ता स्थगित

काठमाडौं, भदौं ११ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ताका लागि पछि सार्नुभएको छ । हाल जुम्लामा रहनु भएका डा. केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिनुभएको हो । केसीले विज्ञप्ति निकाली स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रहलाई एक…