काठमाडौं, भदौ १२ । नेपाल पत्रकार महासंघले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो माग गरिएको छ । “सङ्क्रमितमध्ये केही निको भइसकेका छन्, केही उपचाररत अवस्थामा रहेका छन्, महासंघ उपचाररत…