Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोना सङ्क्रमणबाट चितवनमा महिलाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ । स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक…