नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो) • Image Khabar Image Khabar


नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)


Imagekhabar
१२ भाद्र २०७७, शुक्रबार १६:४३

नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत देखिएको छ ।

संक्रमणका कारण आइसीयू र भेन्टिलेटरमा रहेकाहरुको संख्या बढेसँगै जोखिम थप बढेको देखिएको हो ।

पछिल्लो समय अरु रोग नभएका र कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्यासमेत बढेको छ । जसलाई विज्ञहरुले संक्रमण समुदायस्तरमा पुगिसकेको जनाएका छन् ।

यस्तै विषयमा इमेजकर्मी प्रज्ञा तिमल्सिनाले जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षितसँग गरेको कुराकानी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्