Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोनाका कारण वीरगन्ज र चितवनमा थप दुई जनाको ज्यान गयो

वीरगन्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर– ११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण…