Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


एक हत्या आरोपी कोरोना संक्रमितबाट नौं जना प्रहरीमा संक्रमण फैलियो

काठमाडौं । पछिल्लो समय थुनुवाका कारण पनि प्रहरीमा संक्रमणको जोखिम बढ्दै गएको छ । यस्तै एक घटनामा एक हत्या आरोपी संक्रमितबाट उसको पक्राउमा संलग्न प्रहरी टोलीका सबै सदस्यमा संक्रमण देखिएको आशंका गरिएको छ । केही समय अघि काठमाण्डौंमा भएको एक हत्यामा संलग्न भएको आरोपमा दोलखाका दोर्जे शेर्पालाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको थियो । दोर्जेमा सक्रमण…