Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


आइसोलेसनमा रहेका व्यक्तिले स्वास्थ्यकर्मीबाट सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं, भदौ ४ । स्वास्थ्य मन्त्रालयले आफुहरु संक्रमितको उपचारमा अहोरात्र खटिएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले प्रयत्न गर्दागर्दै पनि कतिपय निजी अस्पताल, संघ, संस्थाहरुले संक्रमितको उपचारमा सहयोग गर्न हिच्किचाइरहेको बताउनुभयो । प्रवक्ता गौतमले आइसोलेसन सेन्टरमा रहँदा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीहरुबाट सेवा, सल्लाह लिन र अनुशासित रुपमा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि…