इलाम, भदौ ८ । इलाममा कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश–१ सरकार सामाजिक विकास मन्त्रालयको पहलमा अस्पतालले कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको हो । क्वारेन्टिनको रुपमा रहेको जिल्ला समन्वय समिति इलामको नवनिर्मित भवनमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको हो । २० शैयाको अस्पतालमा राखिएका १२ मध्ये ६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्…