Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पूर्व राष्ट्रपति डाक्टर यादवद्वारा अनशनरत डाक्टर केसीसँग भेट, स्वास्थ्य अवस्था गम्भीर भएकामा चिन्ता व्यक्त

काठमाडौं, असोज १६ । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्नुभएको छ । चिकित्सा शिक्षा सुधारको मागसहित १९ औं पटकको सत्याग्रहमा रहनुभएका डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल महाराजगन्ज पुग्नुभएको हो । सो क्रममा डा. यादवले केसीलाई भेट्नुका साथै उहाँको उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो…