पोखरामा कोरोनाबाट ८३ वर्षीय पुरुषको मृत्यु • Image Khabar Image Khabar


पोखरामा कोरोनाबाट ८३ वर्षीय पुरुषको मृत्यु


Imagekhabar
२२ आश्विन २०७७, बिहीबार १४:३८

पोखरामा कोरोनाबाट ८३ वर्षीय पुरुषको मृत्यु

पोखरा, असोज २२ । पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुरुष उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको रोगबाट ग्रसित रहेको बताइएको छ ।

योसंगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्