Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


घाँटी दुख्ने समस्या कोरोना मात्र होइन : होसियार ! थाइराइड क्यान्सर हुनसक्छ

काठमाडौं । हिजोआज सामान्य घाँटी दुख्दा पनि कोरोनाको आशंका गर्न थालिएको छ । खाँदा र पिउँदा दुख्नेगरेको घाँटीमा अन्य समस्यामा पनि हुनसक्छ । घाटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने गरी हाम्रो घाटी दुख्दा धरैले यसलाई टन्सिलको रुपमा लिने गर्छन् । कोरोनाको लक्ष्यणमा घाँटी दुख्नने स्वासप्रस्वासमा समस्या हुन्छ । तर घाँटी दुख्नु अन्य कारणले…