काठमाडौं, असोज १९ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । चिकित्सकहरुकाअनुसार उहाँको शरीरमा अक्सिजनको मात्रामा कमी भएको छ भने स्वास फेर्नसमेत गाह्रो हुन थालेको छ । डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सोमबारबाट स्वास बढ्ने, चक्कर लाग्ने, छाती दुख्नेलगायतका समस्या देखिएको शिक्षण अस्पतालले…