Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘अप्ठ्यारो स्थिति आउनसक्छ’

काठमाडौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यलयहरुमा कुनैपनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ । मन्त्रालयको नियमित 'प्रेस ब्रिफिङ'मा शनिबार मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उक्त कार्यहरु नगर्न अनुरोध गर्नुभएको हो । मन्त्रालयले नजिकिँदैै गरेको चाडपर्व…