काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंका मात्रै नौजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय र ९१ वर्षीय गरी छ पुरुष र ७६ वर्षीया, ८१ वर्षीया र ८३…