पछिल्लो २४ घण्टामा ५ दिने शिशुसहित ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५९९ सहित २२५३ जनामा कोरोना संक्रमणकाठमाडौं, असोज १८ । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना…