Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बुटवलमा थप एक संक्रमितको मृत्यु, देशभर कोरोनाबाट मर्नेको संख्या ५१०

काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गएराति पौने १२ बजेतिर मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी…