Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौं उपत्यकामा ९०२ सहित १५५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, असोज १४ । पछिल्लो २४ घण्टा १५५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससहित नेपालमा कोरोनाबाट संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । पछिल्लो २४ घण्टामा १० हजार ८७ जनाको…