काठमाडौं । हरेक नेपालीको भान्सामा हुन्छ, बेसार, अदुवा, लुसन, जिरा, ज्वानो, मेथी, तेजपत्ता, ल्वाङ, सुकुमेल । धेरैजसोको बगैंचामा हुन्छ, घिउकुमारी, तुलसी, पुदिना । वास्तवमा यी सबैकुरा औषधीय गुणले भरिपूर्ण हुन्छन् । त्यसैले सामान्य ज्वरो, रुघाखोकीदेखि पेट दुखेको, जोर्नी दुखेको, घाउ खटिरा आएको, अपचभएको सबै अवस्थामा यसैलाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । आफ्नो भान्सामा उपलब्ध…