महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द • Image Khabar Image Khabar


महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द


Imagekhabar
१८ आश्विन २०७७, आईतवार १०:४२

महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

कन्चनपुर । महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् ।

आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएका हुन् ।

अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा निसंक्रमण गरिने भएकाले आज सेवा बन्द हुने जनाएको छ ।

१५असोजमा भर्ना भई आईसीयुमा उपचाररत एक बिरामीमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्