Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

कन्चनपुर । महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएका हुन् । अस्पताल प्रशासनले ओपीडी लगायतका