सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण • Image Khabar Image Khabar


सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण


Imagekhabar
२० आश्विन २०७७, मंगलवार १९:४२

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ ।

उहाँले मंगलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा मंगलबार संक्रमण पुष्टि भएको हो ।

उहाँले आफू संक्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्