काठमाडौं । मासु खानमा विचार पुर्याउन सकिएन् भने यसले विभिन्न रोग समेत निम्त्याउछ । मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रणबाट बनेको हुन्छ । त्यसैले स्वास्थ्यको दृष्टिले यसलाई पोषिलो खानेकुरा मानिन्छ । पोषिलो छ भन्दैमा सबैका लागि मासु राम्रो भने मानिदैन् । मोटो शरीर, रगतमा बढी कोलेस्ट्रोल तथा उच्चरक्तचाप भएका व्यक्तिले सकभर…