Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मकवानपुरमा थप ७९ जनामा कोरोना पुष्टि

हेटौडा । मकवानपुरमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ । आज बिहान सार्वजनिक गरिएको नतिजामा मकवानपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जन स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो । हेटौंडा– १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा गरिएको परीक्षणमा ७९ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरका विभिन्न…