Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोना पुष्टिपछिमात्रै ‘आइसोलेसन’मा बस्न स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन

काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा 'पोजिटिभ' आएपछिमात्र 'क्वारेन्टिन' वा 'आइसोलेसन'मा बस्न निर्देशन दिएको छ । मन्त्रालयको बिहीबार बसेको सचिवस्तरीय बैठकले प्रत्यक्षरुपमा खटिएका स्वास्थ्यकर्मी वा कर्मचारीलाई पोजिटिभ देखिए वा लक्षण देखिएमात्र आइसोलेसनमा बस्न आग्रह गरेको हो । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी,…