Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले आज मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा १४ महिला र २१ जना पुरुष छन् । बाहिर ठेगाना भएका बारा…