Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालियो, ‘आईसीयू’मा सारेपछि मृत्यु

कैलाली, कात्तिक ४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा कञ्चनपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना परीक्षणको 'रिपोर्ट नेगेटिभ' आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उहाँमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि अस्पताल भर्ना…