चितवनमा कोरोना संक्रमित गर्भवतीको मृत्यु • Image Khabar Image Khabar


चितवनमा कोरोना संक्रमित गर्भवतीको मृत्यु


Imagekhabar
६ कार्तिक २०७७, बिहीबार ०९:०४

चितवनमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।

तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हेटौडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

असोज ३० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्