Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘उच्च रक्तचाप भएका व्यक्तिले विशेष ध्यान दिनुपर्छ’

काठमाडौं, कात्तिक १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचाप हुने व्यक्तिमा कोरोना संक्रमण भयो भने जोखिम उच्च हुने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा शनिबार मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले कोरोनाभाइरसको संक्रमण बढेका समयमा उच्च रक्तचाप भएका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा २४.५ प्रतिशत व्यक्तिमा…