Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


उपत्यकामा ३१०७ सहित ५७४३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

काठमाडौं, कात्तिक ५ । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ११८…