इलाम । इलाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ । बिमाबाट दुर्घटना, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंग हुँदा सहयोग पुग्ने भएकाले बिमितको संख्या बढ्दै गएको हो । आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम इलाममा प्रभावकारी बन्दै गएको हो…