काठमाडौं । जाडो मौसम कतिपयलाई मनपर्ने भएपनि यसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्ताउँछ । बिशेषतह गर्मी मौसममा भन्दा जाडो मौसममा बालबालिका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्ने गर्छन्। चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ। -पर्याप्त न्यानो कपडा लगाउनुपर्छ। टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनुहुदैन । बिशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ।…