काठमाडौं । कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप चार जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती…