Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


कोरोनाका कारण बाँके र सुर्खेतमा थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको गएराति निधन भएको हो । यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको पनि गएराति नै मृत्यु भएको हो । कैलालीका पुरुष कात्तिक १५ गते…