Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


बिहीबार उपत्यकामा १३९८ सहित ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २० । नेपालमा पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १०९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जना संक्रमित थपिए छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १…