चितवन/धनगढी । कोरोना संक्रमणका कारण आज चितवन र कैलालीमा थप दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का मृत्युु भएको छ । ८२ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि हिजो…