Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, कात्तिक २६ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ । २४ घण्टामा १०हजार…