न्यूयोर्कमा बढ्दै कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


न्यूयोर्कमा बढ्दै कोरोना संक्रमण


२८ कार्तिक २०७७, शुक्रबार १६:२५

0
Shares

न्यूयोर्क, कात्तिक २८ । अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको दर चिन्ताजनकरुपमा बढ्दै गएको छ ।

महामारीको दोस्रो चरणमा न्यूयोर्क सिटीमा हाल संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

दुई साताअगाडिको तुलनामा संक्रमण दर ७७ प्रतिशतले बढेको हो ।

विस्तृत भिडियोमा हेर्नुहोस्