काठमाडौं, कात्तिक २४ । कोरोना महामारी रोकिने कुनै छेकछन्द छैन । केही देशहरुमा एकपटक संक्रमित भइसकेको व्यक्ति पुनः संक्रमित भएको खबर सार्वजनिक भएका छन् । नेपालमा भने पुनः संक्रमणको पुष्टि भएको छैन । एकपटक संक्रमित भएको व्यक्ति पुनः संक्रमित भए कस्तो जटिलता आउन सक्छ या प्रतिरक्षा प्रणाली बलियो भइ अवस्था सामान्य नै रहन्छ ? यसबारे…