Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


कोरोना नियन्त्रणका लागि पालिकाहरुलाई परिचालन गरिने, यस्तो छ तयारी

काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र आइसोलेसनमा बसेकाहरुको व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा कोभिड–१९ सहजीकरण समूह बनाउने नीति मन्त्रालयले लिएको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेको भन्दै उपत्यका मेयर फोरमले…