Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


जाडोमा हिटर बालेर सुत्दा जान्छ ज्यान !

काठमाडौं । मुख्यतया जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा यो समस्या देखिन्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ । कार्बन मोनोअक्साइड बिषाक्त रासायनिक ग्यास हो । यसमा कार्वन (सी) र अक्सिजन (ओ) मिसिएको हुन्छ…