काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त डिस्चार्ज हुनेको…