काठमाडौं । किसमिसलाई बहुमुखी फलको रुपमा लिइने गरिन्छ । अंगुरलाई सुकाएर तयार गरिने किसमिस स्वास्थ्यका लागि विभिन्न गुणहरूले भरिपूर्ण छ । मानिसहरू खिरलगायतका विभिन्न पकवानहरू तयार गर्दा किसमिस हाल्न मन पराउँछन् । यसले खानालाई जत्तिकै स्वादिष्ट बनाउँछ, यो पनि उत्तिकै फाइदाजनक छ । यसको नियमित सेवनबाट हुने फाइदाहरूः शरीरमा शक्ति प्रदान गर्दछः यसको नियमित सेवनले…