एजेन्सी, मंसिर १० । अमेरिकामा डिसेम्बर दोस्रो साताको अन्त्यबाट कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा डिसेम्बरको दोस्रो साताबाट कोभिड–१९ को खोप प्रयोगमा ल्याइने जानकारी दिनुभएको हो । शुरुमा खोप जोखिमका आधारमा नसिंङ होममा बस्नेहरु, स्वास्थ्यकर्मीहरु र जोखिमयुक्त स्वास्थ्य अवस्था भएका व्यक्तिहरुलाई उपलब्ध गराइने…