काठमाडौं उपत्यकामा ७८५ जना संक्रमित थपिए « Image Khabar


काठमाडौं उपत्यकामा ७८५ जना संक्रमित थपिए


Imagekhabar
११ मंसिर २०७७, बिहीबार १७:२०

काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्