Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका, अख्तियारले अनुसन्धान थाल्यो

बारा । बाराको सिमरा स्थित कोरोना अस्थाई अस्पतालमा आर्थिक अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । जितपुर सिमरा उपमहानगरले सञ्चालन गरेको कोरोना अस्पतालमा नीति तथा विधिको प्रयोग नगरी मनपरी खर्च गरेको देखिएपछि अख्तियारले अनुसन्धान थालेको हो । अस्थाई कोरोना अस्पतालमा ४ करोड ४५ लाख खर्चको बारेमा समितिमा विभिन्न दलबाट आवद्ध सदस्यहरुले…