काठमाडौं, मंसिर १२ । पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण पुष्टि हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२३६ जना कोरोना संक्रमणमुक्त भएका छन्…