बुटवल, मंसिर २१ । रुपन्देहीमा आइतबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा रहेको कोरोना अस्थायी अस्पताल र भैरहवास्थित भिम अस्पतालमा १/१ गरी २ जनाको मृत्यु गएको हो । सैनामैना नगरपालिका–१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मंसिर ९ गते संक्रमण पुष्टि भएकी उनलाई मंसिर ११ गते…