Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


कोरोना भाइरस: सरकारले काठमाडौंमा सुरु गरेको एन्टिजेन परिक्षणबारे बुझ्नैपर्ने पाँच कुरा

काठमाडौं । सरकारले काठमाडौंमा कोरोनाभाइरस सङ्क्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन तत्काल परिणाम दिने एन्टिजेन परीक्षण सुरु गरेको जनाएको छ। उक्त परीक्षणका आधारमा काठमाडौंमा "समुदायमा सङ्क्रमणको अवस्था" पत्ता लाग्ने अधिकारीहरूको भनाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाण्डूमा तीन हजार जनामा यस्तो परीक्षण गरिनेछ। सोमवारदेखि सुरु गरिएको…