Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, ३३०९ जना संक्रमित थपिए

काठमाडौं, कात्तिक १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो । बितेको २४ घण्टामा १३,१४४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि…