काठमाडौं, कात्तिक १३ । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण…